काठमाडौं । प्रधानमन्त्री समीकरणमा नयाँ ट्विस्ट आएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर नेपालको प्रधानमन्त्री भएका छन् । विपक्षी गठबन्धनसँग १ सय ४९ जना सांसद पुगेपछि देउवा नेतृत्वमा सरकार बन्ने भएको हो ।
यतिबेला विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षर बोकेर शीतल निवासतर्फ लागेको छ ।
यसअघि नेकपा एमा वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री बन्ने समीकरण बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्