Shikhar Insurance
National Life

सन नेपाल लाइफद्धारा लेखापरिक्षक नियुक्त

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सन लाइफ नेपाल इन्स्योरेन्सले लेखापरिक्षक नियुक्ति गरेको छ । कम्पनीले जेठ ९ गते सम्पन्न ७औं वार्षिक साधारण सभाबाट लेखापरिक्षकमा के.पी.आर एसोसियट्स, चार्टड एकाउण्टेण्ट्सलाई नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षणको लागि लेखापरिक्षकलाई नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्