Shikhar Insurance
National Life

बुधबार मानुषी लघुवित्तसहित १९२ कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ मा पुगेको हो ।

बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार मानुषी लघुवित्तको ८.०५ प्रतिशत, मध्य भोटेकोशी जलविद्युतकको ६.६४ प्रतिशत, समाज लघुवित्तको ५.३२ प्रतिशत, पीपुल्स पावरको ४.८८ प्रतिशत, रिभर फल्स पावरको ४.७५ प्रतिशत सहित १९२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्