Shikhar Insurance
National Life

प्रतिकित्ता ९ सय रुपैयाँमा महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि लिलामी बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयरको न्युनतम प्रतिकित्ता ९ सय रुपैयाँ तोकिको छ । सेयर खरिदको लागि जो कोही व्यक्ति, संघ संस्थहरुले लिलामी गर्न पाउँनेछन् ।

खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा कम्तीमा एक हजार र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

साथै, सेयर आज (जेठ ९ गते) देखि २३ गते अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल–काठमाडौंमा पेश गर्न सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्