Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ हजार ६४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद बिक्रीको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएके ३५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित सांग्रिला बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गनए सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको म्यादभित्र खरिद आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्