Shikhar Insurance
National Life

परराष्ट्र मन्त्री श्रेष्ठको १ लाख २२ सम्पत्ति जग्गा पार्टीको नाममा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । श्रेष्ठले आफ्नो नाममा रहेको  १ लाख २२ हजार ३ सय १८ रुपैयाँ सम्पत्ति सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले ५०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने भनिएको जग्गा प्रक्रियामा रहेको विवरणमा उल्लेख छ । विवरणका अनुसार हाल श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका गाडी प्रयोग गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विवरणअनुसार श्रेष्ठको सम्पत्ति राष्ट्र वाणिज्य बैंकमा रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्