Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई अपोलो हस्पिटलमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इनफरमेसनका प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगरले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहकहरु महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराइन्छ ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्