काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक हाइड्रोपारको हकप्रद सेयर सूचीकृत भएकोे छ । सोमबार अरुण भ्याली हाइड्रोपपावर कम्पनी लिमिटेडको शतप्रतिशत सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पाीको सेयर शत प्रतिशत बापत १ कारोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता सेयर सूचीकृत भएको छ ।
अब कम्पनीको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्