काठमाडौं । साताको दोस्रो कारोबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले बढेर २०९२.०० अंकमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ कारोबार भएकोे छ ।
साथै, उपकार लघुवित्तको ७.४० प्रतिशत, श्रृजनशील लघुवित्तको ६.३५ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ५.७९ प्रतिशत सहित १३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्