काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा समात युनाइटेड इदी मर्दी एण्ड आर बि हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले ५.५० प्रतिशत बोनस बापतको २ लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्