Shikhar Insurance
National Life

नेप्सेमा एक लघुवित्तको ५.४२ प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा समात घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले ५.४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्