Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेको हो ।

बिहिबार ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर किनबेच ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेयर बजार बढेपनि केहि कम्पनीको सेयर मूल्य भने घटेको छ । आज मान्दु हाइड्रोपावरको ५.७६ प्रतिशत, पिपुल्स पावरको ५.२६ प्रतिशत, नेपाल फाइनान्सको ४.१२ प्रतिशत सहित १७७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्