Shikhar Insurance
National Life

पिपुल्स पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ९.५४ अंकले बढेर २०१७.९७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार सबैभन्दा धेरै कारोबार पिपुल्स पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४० रुपैयाँ १० पैसा कायम रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्