काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनी सचिव देवेन्द्र कोइरालाकोे राजिनामा स्वीकृतको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले कोइरालाको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेकाे हाे ।
साथै, रिक्त रहेको पदमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलाई नियुक्ति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्