Shikhar Insurance
National Life

मल्टीपर्पस फाइनान्सको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । मल्टीपल्स फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी पुस्कर पण्डितको नाममा रहेको ३९ हजार ३१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा आफुले के कति कित्ता खरिद गर्ने हो खुलाई आमवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा कुनै पनि आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्