Shikhar Insurance
National Life

‘प्रधामन्त्रीले राजस्व अनुसन्धान विभागको दुरुपयोग गरे’- डा.महत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री व्यपारीहरुसँग बार्गेनिङ गरेको आरोप लगाएका छन् । प्रवक्ता महतले राज्य शक्ति निकायको दुरुपयोग गरी अनुचित लाभ लिएको बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा भाग लिएर फर्कने क्रममा प्रवक्ता महतले भने ‘सरकार भन्ने एउटा र गर्ने अर्कै काम गरिरहेको छ, लगानी वातावरण बिगार्न सरकार आफैं लागि परेको छ, लगानी सम्मेलन देखिहाल्नु भो ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हामी भाको भए यस्तो हुन्थ्यो, कति लगानी ल्याउथ्यौं।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले थपे, ‘राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीकै मातहतमा छ, यसको दुरुपयोग भैरहेको छ, सम्पति सुद्धिकरणको समेत दुरुपयोग भैरहेको छ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्