काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अंकले बढेर परिसुचक १९९७.५० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आइतबार सांग्रिला डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भ्एको छ । कम्पनीको १० करोड ५० लाख ६० हजार ७ सय १ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय १८ रुपैयाँ १० पैसा रहेको छ ।
साथै, पोखरा फाइनान्स, सोनापुर मिल्स, शिवम सिमेन्ट, नेपाल इन्स्योरेन्स, सोल्टी होटल, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकको सवौधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्