Shikhar Insurance
National Life

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालकाे राजीनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३०, आईतवार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रपति समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गरेका छन् । साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पु¥याएका सेवाको लागि धन्यवादसमेत दिएका जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्