काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी महासंघ व्यावसायका अनुसार तेजावी सुनकको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
साथै , आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्