काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले घोषण गरेको लाभांश रद्द गरेको छ । कम्पनीले सेयर प्रिमियमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
तर नियम निकाय नेपाल बीमा प्रधिकरणले वैशाख २४ गते एक सूचना प्रकाहन गर्दै घोषण गरेको लाभांश वितरण नगर्न निर्देशन दिएपछि कम्पनीले लाभांश रद्द गर्ने निर्णय गरेको हो
प्रतिक्रिया दिनुहोस्