Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता सेयर ब्रिीमा ल्याएो हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकिएको छैन् । सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संघ संस्था क्मपनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कालुवाटार काठमाडौंमा आफुले के कति कित्ता सेयर खरिद गर्ने हो व्यहोरा खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्