काठमाडौं । एलआइसी नेपालले गत आववको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले सोही बमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्