काठमाडौ । चिनियाँ कम्पनिले नेपालमा विद्युतिय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानिको सम्झदारी (एमओयू) गरेको हो ।
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससङ्ग एमओयू गरेको छ । सम्झौता कार्यन्वयन भएमा वार्सिक ५ हजारभन्दा बढी विद्युतिय सवारी उतपादन हुनेछ ।
सम्झौता अनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यवसयिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल्र सवरी उतपादन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्