काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपला स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४१ अंकले घटेर १९.६९.०२ मा पुगेको हो ।
आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ ।
सोमबार पिपुल्स पावर लिमिटेडको ६.९१ प्रतिशत, प्रभु स्मार्ट फण्डको ५.८० प्रतिशत, कुमारी धनवृद्धि योजनाको ५.३३ प्रतिशत, १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर-२०८६ प्रतिशत सहित ८१ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्