काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शम्शेर राणा पुनः नियुक्ति गरेको छ । बैंकको चैत्र २७ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृतमा शम्शेर राणालाई पुन नियुक्त गरेको हो ।
राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको अवधिका लागि बैंकको सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्