Shikhar Insurance
National Life

सोमबार ङादी ग्रुपसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । सोमबार दोहोरो अंकले बजार घट्दा पनि सबैभन्दा धेरै ङादी ग्रुपको कारोबार भएको  हो ।

कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय २६ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सिअइसि नेपाल लघुवित्त, सानिमा माइ हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन रि इँस्योरेन्स, पोखरा फइनान्स, गोर्खज फाइनान्सको आज सर्वाधिक कारोबार भएके छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्