Shikhar Insurance
National Life

१६.८२ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दास्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३१४ कम्पनीको ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ ६८ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सबैभन्दा धेरै ङादी गुप्रको कारोबार भएको छ । कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय २६ रुपैयाँ रहेको छ ।

साथै, आज १८४ कम्पनीको सेयर मूल्य घट्दा ५२ कम्पनीको बढेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज माछापुच्छ्रे« डिभेञ्चर २०८७ को सर्वाधिक कारोबार भएको छ भने भने गुँरास लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्