Shikhar Insurance
National Life

आज सर्वाधिक कारोबार भएका यी हुन् १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । वर्षको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.३५ अंकले घटेर २०२३.३५ मा पुगेको हो ।

आइतबार सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय ३४ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, पोखरा फाइनान्स लिमिटेड, ङादी गु्रप पावर लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन रि-इन्स्योरेन्स लिमिटेड, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्