Shikhar Insurance
National Life

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । वर्षको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.३५ अंकले घटेर २०२३.३५ मा पुगेको हो ।

आइतबार ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ कारोबार भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, हिमालयन ८०-२० को ४.४१ प्रतिशत, तेह्रथुम पावर कम्पनी लिमिटेडको ४.३८ प्रतिशत, तारागाउँ रिजेन्सी होटेल लिमिटेडको ३.९३ सहित १४१ कम्पनीको सेयरमा ओरालो लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्