Shikhar Insurance
National Life

श्रृजनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । वर्षको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.३५ अंकले घटेर २०२३.३५ मा पुगेको हो ।

आइतबार ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ कारोबार भएको छ । आज श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.७२ प्रतिशत, दोल्ती पाव र कम्पनी लिमिटेडको ९.३५ प्रतिशत, राप्ती हाईड्रो एण्ड जेनेरल कन्स्ट्रक्शन लिमिटेडको ९.२३ प्रतिशत सहित १५९ कम्पनीको सेयर बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्