काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ ।
कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा हसना शर्मालाई चार वर्षको लागि नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्