Shikhar Insurance
National Life

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा ०.१५ प्रतिशत ब्याज पाइने, कर्जामा आकर्षक छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१’ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने अफर ल्याएको हो ।

साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा (लोन अगैन्स एफडी) लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हालसम्म ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखाहरु रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्