Shikhar Insurance
National Life

सिईडिबि हाइड्रोपावरको ५९ लाख २६ हजार कित्ता बढी सेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिने

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको ५९ लाख २६ हजार २ सय ३५ कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारको लागि योग्य हुने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल कम्पनीका संस्थापकहरुको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीहरुको ५० हजार ३६५ कित्ता सेयर लक इनमा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्