Shikhar Insurance
National Life

प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्तावसहित सागर डिष्टिलरीले बाेलायो विषेश साधारण सभा

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजे बस्ने आव्हान गरेको हो ।

कम्पनीले प्रिमियम मूल्यको साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने, प्रिमियममा आईपिओ जारी गर्ने र अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्