Shikhar Insurance
National Life

निलगिरी खोला हाइड्रोपावरले आईपिओ निष्कासन प्रस्ताव पारित गर्न बोलायो विषेश साधारण सभा

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणा सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख २० गते आर.बी कम्प्लेक्स, लाजिम्पाट, काठमाडौंमा बिहान १० ३० बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले सर्वसाधारणमा आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा सर्वसाधारणलाई छुट्याईएको सेयर बाहेकको जारी पुँजीमा चुक्ता हुन बाकी सेयर सम्बन्धी प्रस्ताव गर्नेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्