Shikhar Insurance
National Life

शत प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गर्न रिभर फल्सले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार ०९:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडले सातौं रु आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख २० गते लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल पारित गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने मुख्य एजेन्डा रहेको छ ।

साधारण सभाले सर्वसाधारण लगानीकर्ताकोतर्फबाट २ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते बुक क्लोज गर्ने भएको छ । । वैशाख ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्