Shikhar Insurance
National Life

निषेधाज्ञामाझ सेयर बजारमा उत्साह, दोहोरो अंकको वृद्धि (१३ कम्पनीका लगानीकर्ता मालामाल)

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १०.१३ अंकले बढेको हो ।

प्रि ओपन सेसनमा बढेको सेयर बजार कारोबार सुरु भएको केही समयमै करिब २० अंकले घटेको थियो । त्यसपछि नेप्से करिब स्थिर स्थितिमा रह्यो । अन्ततः परिसूचक ०.३८ प्रतिशतले वृद्धि भयो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से बढेको दिन बजारमा २ सय १८ स्क्रिप्टका २ करोड १६ लाख कित्ता सेयर ६ अर्ब ९८ लाख ३९ हजार रुपैयाँमा किनबेच भए ।

कारोबारमा आएका ४ समूहको उपसूचक घटेका छन् भने बैंक, बीमालगायत कम्पनीको सेयर मूल्य बढे ।

नेप्से बढेको दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भए । १३ कम्पनीको सेयर पोजिटिभ सर्किट लेभलमा कारोबार भए ।

आज १ सय १२ कम्पनीको सेयर मुल्य बढ्दा ५८ कम्पनीको सेयर मूल्यमा कमी आयो । १४ कम्पनीको मुल्य घटबढ भएन ।

हेरौं, आजको सेयर बजार सारांशः

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्