Shikhar Insurance
National Life

आइतबार नेपाल रिइन्स्योरेन्सले कमायो सर्वाधिक, ९५ करोड २० लाख कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १५:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ मा पुगेको हो ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोट सेयरको कारोबार भएको छ । कम्पनीको ९५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता २ सय ८१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गोर्खाज फाईनान्स लिमिटेड, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्