Shikhar Insurance
National Life

तारागाउँ रेजेन्सी होटलको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ मा पुगेको हो ।

आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ रुपैयाँ कारोबार भएको छ । आज १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । तारागाउँ रेजेन्सी होटल लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.३५ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ को ३.१० प्रतिशत सहित ७९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्