Shikhar Insurance
National Life

एसबिआई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई न्युरो अस्पतालमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १३:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल)बीच सम्झौता भएको छ । न्युरो अस्पतालमा एसबिआई बैंकका गा्रहकहरुले कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरे बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बंैक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्