Shikhar Insurance
National Life

थ्रीस्टार हाइड्रोपावरको साधारण सभा बैशाख २३ गते, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक सहितिको बैंठकको निर्णय अनुसार बैशाख २३ गते जर्मन होम्स, गठ्ठाघरमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा सेयरधनी स्वयम वा निजको प्रतिनिधी उपस्थित हुने, र मतदान गर्ने साथै, सभा प्रयोजनका लागि बैशाख ७ गते एक दिनका लागि सेयर दाखिल खारेज दर्ता बन्द रहने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो दिन बैशाख ६ गतेसम्म नेप्से कारोबारमा कायम रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्