Shikhar Insurance
National Life

किसान लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको चैत ९ गते बसेको सम्पन्न वार्षिक साधारण सभाबाट बाहय लेखापरीण गर्ने एन.एस ऐण्ड एसोसिएट्स, अनामनगर, काठमाडौंलाई नियुक्त गरेको हो ।

कम्पनीले २०८०। ०८१ को कारोबारको लागि नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्