Shikhar Insurance
National Life

एनएमबि लघुवित्तको सिइओमा पाण्डे पुनःनियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र २३, शुक्रबार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि लघुवित्त वित्तीयय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पुनः नियुक्ति गरेको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले सिइओमा आन्नद पाण्डेलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीले चैत २२ गतेबाट लागु हुने गरी पाण्डेलाई ४ वर्षको लागि पुन नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्