Shikhar Insurance
National Life

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने भएको हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्