काठमाडौं । एनएमबि बैंक लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । बैंकले चैत २० गते सम्पन्न भएको साधारण सभाबाट लेखापरिक्षकमा अशेष राजवाहकलाई पुन: नियुक्त गरेको हो ।
बैंकले आव २०८०/८१ को लेखापरिक्षण गर्न चार्टड एकाउण्टेन्टस् फर्म जिपि राजवाहक एण्ड कम्पनीको तर्फबाट राजवाहकलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्