Shikhar Insurance
National Life

एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १४.२५ प्रतिशत बापतको ४७ लाख ४७ हजार ५ सय ५५.९४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै,अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्