काठमाडौं । नेप्से निरन्तर घटेपनि आज सूर्यज्योति लाइको सेयर सर्वधिक कारोबार भएको छ ।
बुधबार कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १८ रुपैयाँ रहेको हो ।
साथै, सर्वोतम सिमेन्ट, गोर्खाज फाइनान्स, शिवम सिमेन्टस, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन रि, घोराही सिमेन्टस, अपर तामाकोशी, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्