Shikhar Insurance
National Life

बुधबार २ लघुवित्तको सेयरमा सकरात्ममक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको पनि २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

बुधबार आज गुँरास लघुवित्त र विन लेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको  हो । गुँरास लघुवित्तको सेयर १० प्रतिशत अथवा १ सय ६३ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ७ सय ९६ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, मानुसी लघुवित्त, गडपति लघुवित्त, सिजन्सील लघुवित्त सहित १ सय ३ कम्पनीको सेयर मूलय बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्