Shikhar Insurance
National Life

सर्वोच्च अदालतले रोक्यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निर्वाचन प्रकृया

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निर्वाचन प्रकृया स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि बैंकको निर्वाचन प्रकृया स्थगित भएको हो ।

बैंकले भोलि(चैत२०)का लागि बोलाएको ३७औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बुँदा नं.५ अन्तर्गतको संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अदालतले चैत १८ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्