Shikhar Insurance
National Life

आइतबार सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ मा पुगेको हो ।

सेयर बजारमा सामान्य गिराट भएता सोमबार सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सोमबाचर कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ४१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, शिवम सिमेन्ट,गोरर्खाज फाइनान्स, पिपुल्स पावर कम्पनी, माया खोला हाइड्रोपावर, सोनापुर मिल्स्, हिमालयन रि इन्स्योरेन्स, रिर्भस फल्स्, माई खोला हाइड्रोपावरको सर्वाधिक कारोबार भको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्